फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशनसम्बन्धी पहिलो पत्रकार सम्मेलन

(GMT+08:00) 2016-03-02 18:28:44

बाह्रौं चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको चौथो अधिवेशनसम्बन्धी पत्रकार सम्मेलन 2 तारिख दिउँसो जनवृहत सभाभवनमा आयोजित भएको छ। नव प्रवक्ता वाङ्ग को छिङ्गले चिनियाँ तथा विदेशी सञ्चार माध्यमलाई अधिवेशनको कार्यक्रमबारे जानकारी दिनुका साथै सम्वाददाताको प्रश्नको उत्तर दिनुभयो।

चालू वर्षका दुईटा अधिवेशनले तेह्रौं पञ्चवर्षिय योजनाको मस्यौदाबारे जाँचबुझ तथा छलफल गर्ने जनाइएको छ। तेह्रौं पञ्चवर्षिय योजनाबारे राजनैतिक परामर्शदात्री सम्मेलनले सक्रिय रुपमा धेरै सुझाव दिएको प्रवक्ता वाङ्ग को छिङ्गले व्यक्त गर्नुभएको छ।

त्यसबाहेक चीनको दक्षिण समुद्र, चीनमा वैदेशिक व्यवसायको सञ्चालन, अन्तर्राष्ट्रिय ऊर्जा सहयोगलगायत विषयहरुबारे पनि प्रवक्ता वाङ्गले  बेग्ला- बेग्लै रुपमा उत्तर दिनुभयो।

जानकारी तथा लेखहरु