फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन मार्च तीन तारिख दिउँसो तीन बजे

(GMT+08:00) 2016-03-02 18:37:22

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन मार्च तीन तारिख दिउँसो तीन बजे पैचिंगस्थित जन वृहत् सभा भवनमा शुरु हुने भएको छ।

उद्घाटन समारोहमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका दुई हजार जना सदस्यले चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको स्थायी परिषदको कार्य प्रतिवेदनबारे लेखाजोखा गर्ने छन्।

त्यस अवसरमा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ शङले चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको स्थायी परिषदको कार्य प्रतिवेदन प्रस्तुत गर्नुहुने छ। सी.सी.टी.भी., सी.एन.आर. र सी.आर.आई.ले उद्घटन समारोहमा यु चङ शङको सम्बोधनको प्रत्यक्ष प्रसारण गर्ने छन्।

जानकारी तथा लेखहरु
प्रतिक्रियाहरु(0 प्रतिक्रियाहरु)
प्रतिक्रिया छैन