फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको आधारभूत आर्थिक अवस्थामा अडिग रहँदै जानेः राष्ट्राध्यक्ष सी चिनफिङ

(GMT+08:00) 2016-03-04 19:28:10
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले मार्च चार तारिख दिउँसो चिनियाँ राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं केन्द्रिय समितिको चौथो अधिवेशनमा भाग लिइरहेका प्रतिनिधिहरुसँग भेट गर्नुभई उनीहरुको राय-सुझाव सुन्नुभएको छ।

उहाँले सम्बोधन गर्दै भन्नुभएको छः स्वामित्वयुक्त प्रधान, बहु किसिमका अर्थको संयुक्त विकास भन्ने आधारभूत आर्थिक अवस्था नै चिनियाँ कम्युनिष्ट पार्टीले निश्चित गरेको एक ठूलो नीति हो र स्वामित्वयुक्त अर्थलाई बलियो तथा विकसित पार्नुमा अडानका साथ रहँदै गैर-स्वामित्वयुक्त अर्थको विकासको प्रोत्साहन, समर्थन तथा पथ निर्देशन गर्नुपर्छ।

जानकारी तथा लेखहरु