फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन सुरु

(GMT+08:00) 2016-03-05 09:17:58

बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन पाँच तारिख विहान नौ बजे जन वृहत सभा भवनमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्गलगायत नेतागण अधिवेशनमा सहभागी हुनुहुन्छ। राष्ट्रिय जनकाँग्रेसको स्थायी समितिका अध्यक्ष चाङ्ग द च्याङ्गले अधिवेशनको अध्यक्षता गर्नुभएको छ।

प्रधानमन्त्री ली ख छ्याङ्गले सरकारी कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।

जानकारी तथा लेखहरु