फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन्2015 आर्थिक तथा सामाजिक विकास स्थिर तथा राम्रो देखिन्छ:सरकारी प्रतिवेदन

(GMT+08:00) 2016-03-05 09:36:10

राज्य परिषदको तर्फबाट प्रधानमन्त्री ली ख छ्याङ्गले सरकारी प्रतिवेदन प्रस्तुत गर्दै सन्2015मा चीनको आर्थिक तथा सामाजिक विकासले स्थिरता राख्दै प्रगति हासिल  गरेको बताउनुभएको छ। उहाँका अनुसार चीनको विकासका सामु धेरै कठिनाई तथा चुनौति देखिन्छन्। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङ महासचिवको मातहत कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको द्दढ नेतृत्वमा सारा देशका विभिन्न जातजातिले द्दढ विश्वास तथा साहसले आर्थिक तथा सामाजिक विकासलाई स्थिर पार्दै सुधार तथा खुलापन र  आधुनिकिरण निर्माणको नयाँ महत्वपूर्ण उपलब्धि पाएको छ।

जानकारी तथा लेखहरु