फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं पञ्चवर्षीय योजनाका मुख्य लक्ष्य चौतर्फी रुपमा पूरा—प्रधानमन्त्री

(GMT+08:00) 2016-03-05 09:57:43

सन् 2015 बाह्रौं पञ्चवर्षीय योजनाको अन्तिम वर्ष हो। विगत पाँच वर्षमा चीनको विकासमा ठूलो उपलब्धि हासिल गरिएको छ। बाह्रौं पञ्चवर्षीय योजनाका मुख्य लक्ष्य चौतर्फी रुपमा पूरा भएको प्रधानमन्त्री ली ख छ्याङ्गले बताउनुभएको छ।

पहिलो, अर्थतन्त्र निरन्तर र तुलनात्मक रुपमा तीव्र गतिले विकसित भएको छ।

दोस्रो, ढाँचाको सुधारले महत्वपूर्ण विकास हासिल गरेको छ।

तेस्रो, आधारभूत प्रबन्धको स्तर चौतर्फी रुपमा माथि उकासिएको छ।

चौथो, विज्ञान तथा प्रविधिको नयाँ सिर्जनामा महत्वपूर्ण उपलब्धि हासिल गरिएको छ।

पाँचौं, जनताको जीवनस्तर स्पष्ट रुपमा माथि उकासिएको छ।

छैटौं, सामाजिक विकासको उपलब्धि निकै राम्रो देखिएको छ।

जानकारी तथा लेखहरु