फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"तेह्रौं पञ्च वर्षिय"अवधिमा आर्थिक तथा सामाजिक विकास कामका लागि मुख्य तीन विषयलाई जोड दिनुपर्छ: प्रधानमन्त्री

(GMT+08:00) 2016-03-05 10:13:44
"तेह्रौं पञ्च वर्षिय"योजनामा आर्थिक तथा सामाजिक विकासका मुख्य तीन विषयमा जोड दिनुपर्छ: प्रधानमन्त्री ली चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले सरकारी प्रतिवेदन प्रस्तुत गर्दै "तेह्रौं पञ्च वर्षिय"अवधिमा आर्थिक तथा सामाजिक विकासका लागि तीन विषयमाथि जोड दिनुपर्ने बताउनुभएको छ। यी तीन विषय भनेका:एक,विकासलाई प्रथम महत्वपूर्ण कार्यभारको रुपमा लिनुपर्छ। विकास नै चीनका सबै समस्याको समाधान गर्ने मुख्य विन्दू हो। दुई:संरचनात्मक सुधारलाई शक्तिशाली ढङ्गले प्रवर्द्धन गर्नुपर्छ। सुधार मार्फत् बनौटको सुव्यवस्थापनलाई प्रवर्द्धन गर्नुपर्छ। तीन:पुरानो र नयाँ विकसित शक्तिबीचको हस्तान्तरणलाई तिब्र गतिमा विकास गर्नुपर्छ।     
जानकारी तथा लेखहरु