फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशका लागि उच्च स्तरीय खुलापनलाई प्रवर्द्धन गर्ने:प्रधानमन्त्री

(GMT+08:00) 2016-03-05 11:19:40
राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले पाँच तारिख सरकारी प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष विदेशका लागि नयाँ चरणको उच्चस्तरीय खुल्लापनलाई प्रवर्द्धन गर्दै सहयोगको साझा फाइदालाई व्यवहारमा उतार्ने बताउनुभएको छ। उहाँका अनुसार अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा प्रतिस्पर्धात्मक प्रारुपमा गहन परिवर्तन गरिरहेको अवधिमा स्वदेशी अर्थतन्त्रको विकासको माग बमोजिम विदेशी खुलापनको द्दढ विस्तार गर्नुपर्छ।   "एक पेटी एक मार्ग"को द्दढ प्रवर्द्धन गर्ने सम्बन्धमा प्रधानमन्त्री लीले संयुक्त परामर्श, संयुक्त निर्माण र संयुक्त उपभोगलाई कायम राख्दै एक पेटी एक मार्गलाई शान्ति तथा मित्रताको पुलको रुपमा अपनाउने विचार व्यक्त गर्नुभएको छ।
जानकारी तथा लेखहरु