फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

महिलाहरुको दिवस-妇女节

(GMT+08:00) 2016-03-08 14:17:52

 


"साताको चर्चित शब्द"मा हरेक हप्ता चिनियाँ वा नेपाली संचार माध्यम र समाजमा सबैभन्दा धेरै छलफल भएको शब्द र समाचारलाई श्रोताहरु समक्ष जानकारी गराइनेछ। आजको कार्यक्रममा यस हप्ताको चर्चित शब्द जसबारे धेरै चर्चा भएको छ, त्यसबारे जानकारी दिने छु।

यस हप्ताको चर्चित शब्द महिलाहरुको दिवससँग सम्बन्धित रहेको छ। प्रति वर्षको मार्च आठ तारिखमा अन्तर्राष्ट्रिय महिलाहरुको दिसव हो। चिनियाँ भाषामा भनेको ";सान पा फु ल्यु च्ये";सान भनेको तीन । यहाँको अर्थ भनेको मार्च हो। पा भनेको आठ रयहाँको अर्थ भनेको आठ तारिखको हो। फु न्यु भनेको महिला हो। अनि च्ये भनेकव दिवस हो। त्यसैले मलिलाहरुको दिवस भनेको पु न्यु चे । अनि चिनियाँ भायामा सानान्य रुपमा भनेको सान पा फु न्यु चे ।

चीनमा महिलाहरुको दिवसमा सरकारले सबै महिलाहरुलाई आध दिनको विदा दिने चलन रहेको छ। त्यसेले अफिसमा काम गर्ने महिलाहरु एकदमै सुसि लाग्यो। यस वाग्य चिनियाँ भाषामा भनेको सान पा फु ल्यु च्ये फङ च्या व मन हन खए सिन यस वागयको अर्थ भनेको मार्च आठ तारिख महिलाहरुको दिवसमा महिलाहरुसँग आध दिनको विदा छ। त्यसैले हामीलाई खुसि लाग्यो। चिनियाँ भाषामा भनेको सान पा फु ल्यु च्ये फङ च्या व मन हन खए सिन । स्रोताहरु तपाईहरु यो वाग्य मनमा राखनुभयो ?

महिलाहरुको दिवसमा तपाईहरुसँग विदा छ की ? चिनियाँ भाषामा भनेको सान पा फु ल्यु च्ये,नि मन फङ च्या माङ? सान भनेको तीन ।यहाँको अर्थ भनेको मार्च महिना हो। पा भनेको आठ । यहाँको अर्थ भनेको आठ तारिख । चीनमा अन्तर्राष्ट्रिय महिलाहरुको दिवस मार्च आठ तारिख हो। नि मन भनेको तिमिहरु फाङ च्या मा चनेको विदा छ की ? त्यसैले मार्च आठ तारिख महिलाहरुको दिवसमा तिमिहरुसँग विदा छ की चिनियाँ धाषामा भनेको सान पा फु ल्यु च्ये,नि मन फङ च्या माङ आदर्णिय श्रोताहरु मार्च आठ तारिखका दिन महिलाहरुको दिवसमा तपाईहरुसँग विदा छ की ?

चीनमा महिला हरुको दिवसमा केही महिलाहरुको आशा काम नगर्ने आन्नद मात्र गर्ने हो। यो भनेको पु स्याङ कङ च्व चि स्याङ स्यु सि ।पु भनेको छैन। स्याङ भनेको आशा ।कङ च्व भनेको काम । चि भनेको मात्र ।स्यु सि भनेको आन्नद ।

जानकारी तथा लेखहरु