फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन सम्पन्न

(GMT+08:00) 2016-03-14 18:10:50

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन 14 तारिख दिउँसो जनवृहत सभा भवनमा सम्पन्न भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्गलगायत राष्ट्रनायकहरु बैठकमा सहभागी हुनुहुन्थ्यो। राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गले बैठकको अध्यक्षता गर्नुभएको थियो।

जानकारी तथा लेखहरु