फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन सम्पन्न हुने

(GMT+08:00) 2016-03-15 18:22:04

बाह्रौं राष्ट्रिय जन काँग्रेसको चौथो अधिवेशन भोलि सोह्र तारिख जन बृहत सभाभवनमा सम्पन्न हुने भएको छ। सम्पन्न भएपछि राज्य परिषदका प्रधानमन्त्री ली ख छ्याङ्गले जन बृहत सभाभवनको स्वर्ण भवनमा आयोजित बाह्रौं राष्ट्रिय जन काँग्रेस चौथो अधिवेशन चिनियाँ तथा विदेशी पत्रकार सम्मेलनमा पत्रकारद्बारा सोधिने प्रश्नको जवाफ दिनुहुने कार्यक्रम छ।

जानकारी तथा लेखहरु