फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन सम्पन्न-2

(GMT+08:00) 2016-03-15 18:23:04

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशन सबै कार्यक्रम पूरा गरेर 14 तारिख दिउँसो जनवृहत सभा भवनमा सम्पन्न भएको छ।

राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका अध्यक्ष यु चङ्ग शङ्गले बैठकको अध्यक्षता गर्नुभएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ्गलगायत राष्ट्रनायकहरु बैठकमा सहभागी हुनुहुन्थ्यो।

बैठकले स्थायी समितिको कार्य प्रतिवेदनसम्बन्धी निर्णय, प्रस्तावको जाँचबुझ प्रतिवेदन र चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको चौथो अधिवेशनको राजनैतिक निर्णय-पत्र पारित गरेको छ।

जानकारी तथा लेखहरु