फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ प्रधानमन्त्रीले पोआउ एशियाली मञ्च वार्षिक सम्मेलनमा भाग लिनुहुने

(GMT+08:00) 2016-03-17 15:45:15

चिनियाँ प्रधानमन्त्री ली ख छ्याङ्गले यस चौध तारिख हाइ नान प्रान्तको पोआउमा आयोजना हुने सन् 2016 पोआउ एशियाली मञ्चको वार्षिक सम्मेलनमा भाग लिँदै भाषण दिनुहुने कार्यक्रम छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले आज सत्र तारिख उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार लान्छाङ्ग नदी, मेखोङ्ग नदी सहयोगको पहिलो नेतास्तरीय सम्मेलनमा भाग लिने मेखोङ्ग नदीका पाँच मुलुकका नेताहरु,नेपालका प्रधानमन्त्री केपी शर्मा ओली,लिथुआनियाका प्रधानमन्त्री अल्गिर्दास बुटकेविजिस,बेल्जियम प्रधानमन्त्री चार्ल्स मिचेल, इन्डोनेशियाका उपराष्ट्रपति मुहम्मद जुसुफ काल्ला, दक्षिण कोरियाका उपप्रधानमन्त्री यो ई हो, रुसी उपप्रधानमन्त्री अर्काजी भोर्कोभिच् आदि विदेशी राजनीतिज्ञहरुले निमन्त्रणामा यस वार्षिक सम्मेलनमा भाग लिने भएका छन्।

जानकारी तथा लेखहरु