
सताको चर्चित शब्द"मा हरेक हप्ता चिनियाँ वा नेपाली संचार माध्यम र समाजमा सबैभन्दा धेरै चर्चित भएको शब्द, वाक्य र समाचारलाई श्रोता समक्ष जानकारी गराइन्छ। आजको कार्यक्रममा यस हप्ता धेरै चर्चा भएको विषय र शब्दबारे जानकारी दिने छु।
यस हप्ताको चर्चित शब्द पर्यटनसँग सम्बन्धित रहेको छ। पर्यटनलाई चिनियाँ भाषामा ल्यु सिन्ङ भनिन्छ । फेरि एक पटक :ल्यु सिन्ङ । हामी बाहिल धुम्ने चिनियाँ भाषामा भनेको ल्यु सिन्ङ।
यहाँको ल्यु भनेको बाहिल नाने । सिन्ङ भनेको हिड्ने । ल्यु सिन्ङ भनेको यर्यटन गर्ने वा धुम्ने । लौ हामि फेरी एक जोडी भन्नुहोस । पर्यटन धनेको ल्यु सिन्ङ । धुम्ने भनेको ल्यु सिन्ङ ।
आज चर्चा गरेको शब्द यर्यटन ल्यु सिन्ङ हो। तपाईलाई यर्यटन मन पर्दछ?नि सि ह्वान ल्यु सिन मा ? तपाईँले यी शब्दहरू याद गर्नुभयो ?