फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल टेलिभिजनका निर्देशक दीपकमणि धितालद्वारा गोलमेच सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2016-03-23 19:24:50

        

         उहाँले नयाँ संचारमाध्यमको सामु, नेपाल टेलिभिजनले शृङ्खलाबद्ध कदम चालिरहेको बताउनुभयो। उहाँले नयाँ प्रविधिको प्रयोग गर्दै, विषयवस्तुलाई अझ बढी विविधता थपिरहेको छ उल्लेख गर्नुभयो। भविश्यमा नेपाल टेलिभिजनले कृषि, पर्यटनलगायतका व्यवसायमा अझ बढी प्रसारण गर्ने र नेपाल सरकारले पनि संचार व्यवसायलाई अझ बढी लगानी गर्ने योजना बनाएको बताउनुभयो। उहाँले यस पटकको गोलमेच सम्मेलनमार्फत एशियाली संचार माध्यमबीचको सहयोगलाई अघि बढाउने कुरामा आफू आशावादी रहेको व्यक्त गर्नुभयो।


1 2
जानकारी तथा लेखहरु