फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्रीद्बारा पोआउ एशियाली मञ्च सन् 2016को वार्षिक सम्मेलनलाई सम्बोधन

(GMT+08:00) 2016-03-25 09:35:57

चीनका प्रधानमन्त्री ली ख छ्याङले मार्च 24तारिख बिहान पोआउ एशियाली मञ्च सन् 2016को वार्षिक सम्मेलनको उद्धाटन समारोहमा सहभागी हुँदा "सँगै मिलेर जिवन्त शक्ति बोकेको एशियाली नयाँ अभिलाषा कोर्ने" शीर्षकको सम्बोधन गर्नुभएको छ।

एशिया, यूरोप र ओशिनियाका 62वटा मुलुकका राजनीतिक क्षेत्र, उद्योग-वाणिज्य क्षेत्र र थिङ्कट्याङ्कका दुई हजार एक सयभन्दा बढी प्रतिनिधि र विद्बानहरू सो उद्धाटन समारोहमा सहभागी भएका छन्।

आफ्नो सम्बोधनमा प्रधानमन्त्री लीले एशियाली मुलुकहरूले हातमा हात मिलाएर चुनौतीको सामना गर्ने विषयबारे पाँच बुँदे प्रस्ताव प्रस्तुत गर्नुभयो। साथै उहाँले चीनको आर्थिक परिस्थितिलाई पनि प्रकाश पार्नुभएको छ।

जानकारी तथा लेखहरु