फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पार्क-公园

(GMT+08:00) 2016-04-07 17:21:50


यस हप्ताको चर्चित शब्द पार्कसँग सम्बन्धित रहेको छ। पैचिङको बसन्त ऋतु एकदमै सुन्दर छ तर धेरै नै छोटो छ। यस बसन्त ऋतुको आगमनसँगै वनस्पतिहरु हरिया हुन्छन् र रङ्गीबिरङ्गी फूलहरु फुल्छन्। साथै हावा पनि न्यानो हुन्छ। त्यसैले मानिसहरुले पार्कमा घुम्नजाने इच्छा गर्दछन्। पार्कलाई चिनियाँ भाषामा कोङ युआन भनिन्छ। चिनियाँ भाषामा पार्कलाई कोङ युआन भनिन्छ। पैचिङमा धेरै पार्कहरु छन् र चिनियाँमा यसलाई पैचिङ यौ हन त्व कोङ युआन। हजूर, पैचिङमा धेरै पार्कहरु छन्‌लाई चिनियाँ भाषामा भन्नुपर्दा पैचिङ यौ हन त्व कोङ युआन हो। पैचिङ यौ हन त्व कोङ युआन अर्थात् पैचिङमा धेरै पार्कहरु छन्।
जानकारी तथा लेखहरु