फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

परम्परागत चाडमा म्याउ जातिका महिलाहरू

(GMT+08:00) 2016-04-21 09:39:58

           हाल चीनको क्वै चौ प्रान्तको म्याउ जातिका महिलाहरूले खुशी र उमङ्गकासाथ आफ्नो जातिको परम्परागत चाड अर्थात् दिदी-बहिनी पर्व मनाइरहेका छन्। उनीहरूले विशेषतायुक्त जातीय पोशाक लगाएर श्रृंखलाबद्ध रीतिरिवाजमार्फत त्यो पर्व मनाएका छन्।

1 2 3
जानकारी तथा लेखहरु