फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रियो ओलम्पिकको मशाल एथेन्समा

(GMT+08:00) 2016-04-27 15:31:41

सन् 2016 अप्रिल 26 तारिख रियो ओलम्पिक मशाल ग्रीसको एथेन्समा अवस्थित एलियोनास शरणार्थी शिविरमा पुगेको छ। सिरियाली शरणार्थी इब्राहिम अल हुसेनले मशाल रिले कार्यक्रममा भाग लिएका छन्। 27 वर्षीय इब्राहिम एक पौडी खेलाडी हुन् र एक बम बिस्फोटनमा उनले आफ्नो एउटा खुट्टा गुमाएको थियो।

1 2
जानकारी तथा लेखहरु