फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा महिला र बाल तस्करीको अवस्था गम्भीर

(GMT+08:00) 2016-04-29 16:41:28

नेपाल राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको मानव अधिकार प्रतिवेदनअनुसार, हालैका दुई वर्षयता 16 हजार 5 सय जना नेपाली नागरिक तस्करी गरिएका छन्। तीमध्ये प्रायःजसो अविवाहित महिला र बालबालिका रहेका छन्।

उक्त प्रतिवेदनअनुसार, सन् 2014-सन् 2015 आर्थिक वर्षमा करीब 8 हजार 5 सय जना तस्करी गरिएका थिए। गत वर्षको अप्रिल 25 तारिख भयङ्कर भूकम्प गएपछि नेपालमा जनसंख्याको तस्करीमा 20प्रतिशतले बृद्धि भएको छ। भूकम्पपछिको तीन महिनाभित्र बेपत्ता भएका महिला र बालबालिकाको संख्या 1 हजार 2 सय पुगेको थियो।

जानकारी तथा लेखहरु