फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीआरआई नेपाली सेवाको केही फ्रिक्वेन्सीमा प्रसारण अवरुद्ध हुने

(GMT+08:00) 2016-05-04 14:59:06

नेपाली समयनुसार, मै महिनाको बाह्र तारिख बिहानको सात बजेर पन्ध्र मिनेटदेखि पन्ध्र तारिख बिहानको नौ बजेर पन्ध्र मिनेटसम्म 13780 फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भार गर्ने भएकोले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्नगएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक 11730 फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।

त्यसै गरी नेपाली समयनुसार, मै महिनाको पन्ध्र तारिख बिहानको सात बजेर पन्ध्र मिनेटदेखि अठार तारिख बिहानको नौ बजेर पन्ध्र मिनेटसम्म 11860 तथा 11730 फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भार गर्ने भएकोले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्नगएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक 13780 फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।

त्यसै गरी नेपाली समयनुसार, मै महिनाको पन्ध्र तारिख बेलुकीको सात बजेर पैंतालिस मिनेटदेखि अठार तारिख रातिको नौ बजेर पैंतालिस मिनेटसम्म 7435 फ्रिक्वेन्सीमा प्राविधिक प्रबन्धको मर्मत सम्भार गर्ने भएकोले चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको प्रसारण अवरुद्ध हुने भएको छ। यसबाट श्रोतावर्गमा पर्नगएको असुविधाप्रति क्षमायाचना माग्दछौं। त्यस बाहेक 1188, 7250 र 1269 फ्रिक्वेन्सीमा यथावत रुपमा हाम्रो कार्यक्रम सुन्नसक्नु हुनेछ।

जानकारी तथा लेखहरु