फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ बाँदर राजा

(GMT+08:00) 2016-05-23 09:46:19

प्रसिद्ध चिनियाँ टेलिश्रृँखला "सी यउ चि" नेपालमा प्रदर्शन गरिएको छ। 18 तारिख राति उक्त टेलिश्रृँखलाको प्रथम प्रदर्शन काठमाडौंमा आयोजित भयो। चिनियाँ बाँदर राजाको रुपमा प्रसिद्धी कमाएका अभिनेता लिउ स्याउ लिङ्ग थुङ्गलगायत सयौं गन्यमान्य व्यक्तिहरु कार्यक्रममा सहभागी भएका थिए।


1 2 3 4
जानकारी तथा लेखहरु