फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्नातक पास र खुशी

(GMT+08:00) 2016-05-24 11:12:11

मे महिना स्नातकीय ऋतु हो। यस बेला विश्वविद्यालयका विद्यार्थीहरु सफलताका साथ पढाइ पूरा गरेर स्नातक उत्तीर्ण हुन्छन्। त्यसैले स्नातक उत्तीर्ण फोटो कार्यक्रममार्फत चार वर्षको मीठा यादहरूलाई साँच्नुपर्छ। विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले विविध रमाइला स्नातक फोटोहरु खिचेका छन्।

1 2 3 4
जानकारी तथा लेखहरु