फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खानसक्ने कफी मग

(GMT+08:00) 2016-05-25 11:15:10

फुर्सदको समयमा कफी पिउन कति आनन्द लाग्छ। तर कफी खाँदा कफी मग पनि खाने अनुभव छ कि? हाल एक सोस्यल साइट, ईन्स्टाग्राममा धेरै जनाले खानसक्ने मगद्बारा कफी पिइएको फोटो राखेका छन्। पिउनुसँगै खानाको पनि मजा। कति सुखद कुरा कसो?
1 2 3 4
जानकारी तथा लेखहरु