फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिणी चिनियाँ समुद्र सम्बन्धी शाङ्गहाई सहयोग संगठनको वक्तव्य

(GMT+08:00) 2016-05-25 20:14:21

मै चौब्बीस तारिख शाङ्गहाई सहयोग संगठन सदस्य मुलुकका विदेश मन्त्रीस्तरीय सम्मेलन सम्पन्न भएपछि सोही संगठनका महासचिव राशिद ओलीमोभले दक्षिणी समुद्र समस्याबारे एक वक्तव्य प्रकाशित गर्दै चीन सरकारले यस क्षेत्रको शान्ति तथा स्थिरता संरक्षणको लागि गरेको प्रयासको समर्थन गर्नुभएको छ।

शाङ्गहाई सहयोग संगठन सदस्य मुलुकहरुले सम्बद्ध मुलुकले द्बिपक्षीय सम्झौता सन्धि तथा 'नान हाई समुद्र सम्बन्धि विभिन्न पक्षहरुको कार्वाही घोषणा-पत्र' वमोजिम, मैत्री छलफल तथा सम्झौतामार्फत् भूभाग तथा समुद्री मतभेदको शान्तिपूर्ण समाधान गर्न समर्थन गर्ने कुरा उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

जानकारी तथा लेखहरु