फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ्ग हाइ डिस्नी पार्कको परिक्षणात्मक सञ्चालन

(GMT+08:00) 2016-05-26 11:06:09

हाल शाङ्ग हाइ डिस्नी पार्क परिक्षणात्मक रुपमा सञ्चालन भइरहेको छ। 25 तारिखसम्म उक्त पार्कको हजारौं पर्यटकले अवलोकन गरिसकेका छन्। यस परिक्षणात्मक सञ्चालनमार्फत शाङ्ग हाइ डिस्नी पार्कले आवश्यक प्रबन्ध तथा सेवाको सुधार गर्नसक्ने छ।

जुन 16 तारिखदेखि शाङ्ग हाइ डिस्नी पार्क भव्य रुपमा सञ्चालनमा आउने जनाइएको छ।

जानकारी तथा लेखहरु