फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चाङ द च्याङ र भारतका राष्ट्रपति मुखर्जीबीच भेटघाट

(GMT+08:00) 2016-05-26 18:40:00

चिनियाँ राष्ट्रिय जन काँग्रेसको स्थायी समितिका महासचिव चाङ द च्याङले 26 तारिख जन वृहत सभाभवनमा भारतका राष्ट्रपति प्रणव कुमार मुखर्जीसँग भेटघाट गर्नुभएको छ।

सो अवसरमा चाङले चीनले भारतसँग दुई मुलुकका नेताहरुबीच प्राप्त भएको महत्वपूर्ण सहमतिलाई संयुक्त रुपमा व्यवहारमा उतार्ने, राजनैतिक पारस्परिक विश्वासलाई बढाउने, व्यवहारिक सहयोगलाई विस्तार गर्ने आशा लिएको कुरा बताउनुभयो।

भारतले भारतीय सँसद र चिनियाँ राष्ट्रिय जन काँग्रेसलाई आदान-प्रदान र सहयोगलाई सबल पार्न र दुई मुलुकको मित्रतालाई अगाडि बढाउन समर्थन दिएको कुरा मुखर्जीले बताउनुभयो।

जानकारी तथा लेखहरु