फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

खुन्मिंगमा आयोजित चौथो चीन दक्षिण एशिया एक्स्पोमा नेपालबाट दश जना छात्र छात्राले स्वयंसेवकको भूमिका पाएका

(GMT+08:00) 2016-06-17 14:17:55

       खुन्मिंगमा आयोजित चौथो चीन दक्षिण एशिया एक्स्पोमा नेपालबाट दश जना छात्र छात्राले स्वयंसेवकको भूमिका पाएका थिए। यस एक्स्पोका लागि 2500 जना कूल स्वयंसेवक रहेकामा 108 जना विद्यार्थीहरु विदेशी थिए। उनीहरुको यो सहभागिताले गर्दा मेलामा अर्को रौनक पनि छाएको छ। सीआरआइ नेपाली सेवासँग दुई जना स्वयंसेवकको प्रतिक्रिया।
जानकारी तथा लेखहरु