फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जालैमा---छिटै आउँदै छ

(GMT+08:00) 2016-06-24 19:55:06

जुन 25 तारिख, चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा नेपाली सेवा प्रसारणको 41सौं वार्षिकोत्सव हो। यस सुखद घडीमा नेपाली सेवाका समस्त चिनियाँ तथा नेपाली कर्मचारीहरुको सहभागितामा नेपाली चलचित्र रेशम फिलिलिको मुख्य गीतमा कराओके गाउनुका साथै भिडियो छायाङ्कन गरिएको छ, जुन 25 तारिख फेसबुकमा राखिने छ।

 

जानकारी तथा लेखहरु