फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तपाईँले वर्गाकार खरबुजा देख्नुभएको छ कि?

(GMT+08:00) 2016-06-28 14:54:47

हाल वेबसाइटहरूमा वर्ग आकारको खरबुजा व्यापक रुपमा प्रसार गरिएको देखिन्छ। सामान्य गोलाकारको खरबुजाभन्दा वर्गाकार खरबुजा आश्चर्यलाग्दो सुन्दर आकृतिका देखिन्छ र साथै ढुवानीको क्रममा पनि सुविधाजनक रहेको बताइएको छ। वर्गाकार खरबुजा रोपण तथा खेती क्रममा वर्ग आकारको साँचोमा ढालेर बनाइएको हो। त्यसैले यस्तो खरबुजाको गुदी सामान्य खरबुजाभन्दा अझ बढी कसिएको छ। तर एकदमै महँगो भएकोले वर्गाकार खरबुजा किन्ने ग्राहक कम देखिन्छ।

1 2 3 4
जानकारी तथा लेखहरु