फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी र गणतन्त्र कोरियाली प्रधानमन्त्री बीच भेट-वार्ता

(GMT+08:00) 2016-06-29 20:06:40

 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले आज जुन उन्नतीस तारिख जन बृहद सभा भवनमा गणतन्त्र कोरियाली प्रधानमन्त्री ह्वाङ क्यो अहनसँग भेट-वार्ता गर्नुभएको सिन्ह्वा समाचार समितिले लेखेको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले प्रधानमन्त्री ह्वाङले चीनको भ्रमण गर्नुभएको र ग्रीष्मकालीन डाभोस मञ्चमा सहभागी हुनुभएकोमा स्वागत व्यक्त गर्नुभएको छ।

प्रत्युत्तरमा प्रधानमन्त्रो ह्वाङले राष्ट्रपति पार्क ग्वेनह्वेले राष्ट्राध्यक्ष सीका लागि दिनुभएको हार्दिक अभिवादन हस्तान्तरण गर्नुका साथै कोरियाली प्रायद्बीपको आणविक समस्याबारे चीनसँग घनिष्ट सम्पर्क राख्दैजाने आशा पनि व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु