फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको गरिब जनसंख्या हरेक वर्ष 2.2 प्रतिशतले घट्दै

(GMT+08:00) 2016-06-30 15:56:36

 

विश्व बैंकले जनाएअनुसार, बिगत बीस वर्षयता नेपालको विपन्न जनसंख्या दर स्थिर रुपमा हरेक वर्ष 2.2 प्रतिशतले घटेता पनि चार खण्डको एक खण्ड जनसंख्या गरिबीको रेखामुनि रहेको छ।

विश्व बैंकले हिजो जुन उन्नतीस तारिख प्रकाशित गरेको प्रतिवेदनमा "नेपालमा गरिबी हटाउने र समाजको परिवर्तन हुने" शीर्षकमा गैर-कृषि क्षेत्रमा गतिविधि वृद्धि भएको र वैदेशिक रोजगारीबाट नेपालका ग्रामीण क्षेत्रको गरिबी घेटेको उल्लेख छ।

गरिबीको जनसंख्या क्रमशः घटेता पनि, नेपालमा गरिबीबाट माथि उठेका हरेक दुई जना मानिसमध्ये एक जना फेरि गरिबिको रेखामुनि फर्किएको उक्त प्रतिवेदनमा औँल्याइएको छ। प्रतिवेदनमा भूकम्प, नाकाबन्दी र राजनीतिक अस्थिरता आदि कारणले नेपालको विकास सीमित भएको पनि उल्लेख छ।

जानकारी तथा लेखहरु