फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण चीन सागर सम्बन्धी फिलिपिन्सको तथाकथित अन्तिम फैसलाले द्वन्द्व बढाउने

(GMT+08:00) 2016-06-30 15:58:14

 

दक्षिण चीन सागर सम्बन्धी फिलिपिन्सको अदालतले जुन उन्नतीस तारिख राति गरेको तथाकथित अन्तिम फैसलाआगामी जूलाई बाह्र तारिख औपचारिक रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ। यस सन्दर्भमा चिनियाँ अन्तर्राष्ट्रिय कानुन विशेषज्ञश्रीमती कोङ यिङ छुनले "संयुक्त राष्ट्र संघको समुद्री ऐनसन्धि" दक्षिण चीन सागर सम्बन्धी चीन र फिलिपिन्स बीचको वाद-विवादका लागि अनुकूल नहुने धारणा व्यक्त गर्नुका साथै वाद-विवादको अन्तिम समाधान द्बिपक्षीय सम्झौता-वार्ता हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

कूटनीति प्रतिष्ठान अन्तर्गत अन्तर्राष्ट्रिय कानुन विभागका उप प्राध्यापक श्रीमती कोङ यिङ छुनले फिलिपिन्स एकतर्फबाट फैसला प्रस्तुत गरिएको कारवाई अन्तर्राष्ट्रिय कानुन विपरीत भएको मात्र नभई त्यसले जथाभाबी रुपमा "संयुक्त राष्ट्र संघको समुद्री ऐनसन्धि"को दुरुपयोग गरेको औंल्याउनुभएको छ।

जानकारी तथा लेखहरु