फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक दसकमा छिङ्गहाई-तिब्बत रेलमार्गद्वारा एघार करोड पचास लाख यात्रु ओसार-पसार

(GMT+08:00) 2016-06-30 16:00:33

 

सन् 2016को मे एकतीस तारिखसम्म छिङ्गहाई-तिब्बत रेलमार्गले एघार करोड पचास लाख यात्रुलाई सुरक्षित ओसार-पसार गरेको छ। साथै चवालीस करोड असी लाख टनको माल-सामान ढुवानी पनि गरेको चिनियाँ समाचार एजेन्सीले लेखेको छ।

विश्वमा समुद्री सतहदेखि सबैभन्दा उच्च भूभागमा रहेको र सबैभन्दा लामो पठार-भूमिको रेलमार्गले विश्व रेलमार्ग निर्माण इतिहासमा आविष्कारको सिर्जना गरेकाले छिङ्गहाई र तिब्बतका विभिन्न जातिका जनताले त्यसलाई "सुखमय आकाशे मार्ग" भनेका छन्।

जानकारी तथा लेखहरु