फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भोलि जुलाइ एक तारिख चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको 95 ओँ वार्षिकत्सवका अवसरमा विशेष कार्यक्रम

(GMT+08:00) 2016-06-30 16:03:19

 

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको 95 ओँ वार्षिकत्सवका अवसरमा भोली जुलाई एक तारिख बेइजिङस्थित जन वृहत सभाभवनमा विशेष समारोहको आयोजित हुँदैछ।

चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन आयोगका अध्यक्ष सी चिन फिङले उक्त समारोहलाई सम्बोधन गर्नुहुनेछ।

सो समारोहको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो,चीनको कन्द्रीय जन रडियो र चीनको कन्द्रीय टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछन्। चीनको जन वेभसाइट,सिन्ह्वा समाचार समितिको वेभसाइट,चीनको टेलिभिजन तथा चिनियाँ रेडियको वेभसाइटले पनि प्रत्यक्ष प्रसारण र अध्यावधिक गर्नेछन्।

जानकारी तथा लेखहरु