फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालीद्वारा राष्ट्रिय धान दिवस मनाए

(GMT+08:00) 2016-06-30 16:19:06

स्थानीय समय जुन 29 तारिख नेपालको राजधानी काठमाण्डौंको बाँडे गाउँमा नेपाली युवा तथा किसानहरुले खेतमा हिलो खेल्दै राष्ट्रिय धान दिवस मनाए। हरेक वर्ष धान रोप्ने ऋतुको आरम्भमा स्थानीय नेपाली किसानले यस्तो परम्परागत गतिविधिका साथ रोपाइँ गर्दै राम्रो बाली भित्र्याउने आशा गर्दछन्।

1 2 3 4
जानकारी तथा लेखहरु