फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतको ग्रेट डेन कुकुर विश्वको सबैभन्दा अग्लो कुकुर बन्ने सम्भावना

(GMT+08:00) 2016-07-27 15:16:00

        बेलायतको मेजर नामक ग्रेट डेन जातको कुकुरले गिनीज विश्व किर्तिमानलाई आफ्नो बनाउनसक्ने र विश्व कै सबैभन्दा अग्लो कुकुर बन्ने सम्भावना रहेको छ। यो कुकुरको वजन 76.2 किलोग्राम छ र उभिँदा कुल उचाइ 2.13 मिटर छ। यसले प्रति दिन कुखुराको मासु र भात खान्छ।
1 2 3 4
जानकारी तथा लेखहरु