फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जनावरलाई शीतलताको उपाय

(GMT+08:00) 2016-07-28 14:27:56

जुलाई सत्ताइस तारिख हाङ चौ जङ्गली वन्यजन्तु पार्कमा पानी छर्कने प्रबन्धमुनी रक्कुन शीतल खोज्दै

हाल चीनको पूर्वी भागमा पर्ने चच्याङ प्रान्तीय हाङचौ शहरमा निरन्तर तापक्रम उच्च रहँदै आएको छ। हाङचौ जङ्गली वन्यजन्तु पार्कमा गर्मीलाई कम पार्न कृत्रिम पानीको कुहिरो, ए.सी.का साथै फलफूल तथा बरफ उपलब्ध गराइएको छ।

1 2 3 4
जानकारी तथा लेखहरु