फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पपछि पुनःनिर्माण गरेको नयाँ शहर

(GMT+08:00) 2016-07-28 14:40:56

थाङ्ग शान शहर सयौं वर्ष अघिको औद्योगिक शहर हो। तर सन् 1976 जुलाइ 28तारिख थाङ्ग शान शहरमा 7.8 रेक्टरको भयङ्कर भूकम्प गएको थियो। जसबाट दुई लाखभन्दा बढी सर्वसाधारणको मृत्यु भयो। साथै यस सुन्दर शहर पनि ध्वस्त भयो।

तर थाङ्ग शान शहरले भग्नावशेषबाट चमत्कार गरेको छ। सन् 1986मा थाङ्ग शान शहरको पुनर्निर्माण कार्य पूरा भएको थियो र गत वर्षसम्म थाङ्ग शान शहरको उत्पादन मात्रा छ खर्ब दश अर्ब चिनियाँ युआन पुग्नुका साथै प्रति व्यक्ति सरदर जिडिपि र वित्तीय आम्दानी ह पै प्रान्तमा पहिलो स्थानमा रहेको छ।


1 2 3 4
जानकारी तथा लेखहरु