फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा बाढी र पहिरो

(GMT+08:00) 2016-07-28 15:17:05

          जुलाई 26 तारिख नेपालको नवलपरासी जिल्लामा नेपाली सैनिकहरुले बाढीबाट प्रभावित बासिन्दाहरुलाई सुरक्षित क्षेत्रमा सारेका छन्। नेपाल सरकारले जनाएअनुसार, हालै नेपालमा भिषण वर्षाबाट धेरै क्षेत्रहरुमा बाढी र पहिरो गएको छ। जसबाट कम्तीमा 58 जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता छन्।

1 2 3
जानकारी तथा लेखहरु