फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सूनौलो जलपरी

(GMT+08:00) 2016-07-29 10:54:26

जलपरी परी कथाको एक लोकप्रिय कथा श्रृंखला हो। जुलाई 27तारिख चीनको ल्याउ नीङ्ग प्रान्तीय शन याङ्ग शहरमा सूनौलो जलपरी देखिएको छ। सत्य हो कि? ..... होइन। यो सुन्दरी मोडेलले सुनद्वारा बनाइएको जलपरीको आकारको पहिरन लगाएर जलपरी बनेकी हुन्।


1 2
जानकारी तथा लेखहरु