फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण चीन सागर मध्यस्थतासम्बन्धी चीनको रक्षामन्त्रालयको प्रतिक्रिया

(GMT+08:00) 2016-07-29 18:21:35

        चीनको रक्षामन्त्रालयका प्रवक्ता याङ यु च्युनले चिनियाँ सेनाले राष्ट्रको सार्वभौमिकता सुरक्षा र समुद्री अधिकारको कडा संरक्षण गर्ने, क्षेत्रीय शान्ति र स्थिरताको कडा संरक्षण गर्ने, विभिन्न धम्की र चुनौतिको कडा सामना गर्ने बताउनुभयो।

         हिजो जुलाइ अठाइस तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता याङ यु च्युनले उक्त कुरा बताउनुभएको हो। उहाँले दक्षिण चीन सागरका टापु समूह र त्यस वरिपरिको समुद्री क्षेत्रमाथि चीनको सार्वभौमिकता रहिरहेको भन्दै राष्ट्रिय सार्वभौमिकता र भूभागको अक्ष्युणताको संरक्षण गर्ने र राष्ट्रिय समुद्री अधिकारको संरक्षण गर्ने चिनियाँ सेनाको निर्धारित कर्तव्य रहेको उल्लेख गर्नुभयो।

जानकारी तथा लेखहरु