फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

रियो ओलम्पिक अवधिभर विश्वमा सबै युद्ध विराम गर्न मुनको आह्वान

(GMT+08:00) 2016-07-30 15:22:25

       संयुक्त राष्ट्र संघका महासचिव बान की मुनले रियो ओलम्पिक खेलकुद र अपाङ्ग ओलम्पिक खेलकुद अवधिमा ओलम्पिकको परम्परा अनुसार विश्वमा सबै युद्ध विराम गर्न आह्वान गर्नु भएको छ।

        यो परम्परा अनुसार, 31 औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद उद्धाटन अघिको सात दिनदेखि पन्ध्रौँदिनसम्म र ग्रीष्मकालीन अपाङ्ग ओलम्पिक खेलकुद सम्पन्न भएको सात दिनसम्म विभिन्न पक्षले सबै युद्ध विराम गर्ने प्रचलन छ।

        उहाँले यस पटकको ओलम्पिक खेलकुदमा शरणार्थी खेलाडी प्रतिनिधि पहिलो पटक गठन गरिएको बताउनुभयो। उहाँले सोबाट शरणार्थी खेलाडीहरुको शक्ति देखाउनका साथै विश्वले शरणार्थी समस्यालाई गम्भीर रुपमा लिएर समाधान गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु