फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन, जापान र दक्षिण कोरियाको विदेशमन्त्री सम्मेलनमा चिनियाँ अडान

(GMT+08:00) 2016-08-23 18:42:16

जापानी सञ्चार माध्यमले सरकारी सूचनालाई उद्धृत गर्दै जनाए अनुसार चीन, जापान र दक्षिण कोरियाका विदेशमन्त्री सम्मेलनमा चीन र जापानका विदेशमन्त्रीबीचमा वार्ता गरी पूर्वी सागर, दक्षिणी चीन सागरलगायत संवेदनशील विषयबारे छलफल हुनेछ।

सम्मेलनका अवसरमा परराष्ट्र मन्त्री वाङ्ग यसले जापानसँग सम्पर्क गर्दै चीनको अडान स्पष्ट पार्नुहुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले बताउनुभयो। प्रवक्ता लुले अगष्ट 23 तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु