फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्सेली दम्पत्ति अठार वर्षदेखि एउटा गोरिल्ला हुर्काउँदै

(GMT+08:00) 2016-08-24 15:46:29

         फ्रान्सको एक जोडी दम्पत्तिले एउटा सानो गोरिल्लालाई आफ्नो घरमा हुर्काउँदैआएकोमा हाल यो अठार वर्षको लक्का जवान भएको छ। शुरुमा करिब दुई किलोग्राम तौलको सानो गोरिल्ला हाल एउटा ज्यादै बिशाल गोरिल्ला बनेको छ।

1 2 3
जानकारी तथा लेखहरु