फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तिब्बती सांस्कृतिक प्रतिनिधिमण्डलद्वारा मंगोलिया भ्रमण

(GMT+08:00) 2016-08-24 10:40:40

चिनियाँ राज्य परिषदअन्तर्गत प्रेस कार्यालयद्बारा आयोजित चिनियाँ तिब्बती साँस्कृतिक आदान-प्रदान प्रतिनिधिमण्डलले अगष्ट 21 तारिखदेखि 23सम्म मंगोलियाको भ्रमण गरेको छ।

भ्रमणको अवसरमा प्रतिनिधिमण्डलले मंगोलियाको राजधानीमा सञ्चार माध्यमका प्रतिनिधि, विश्वविद्यालय, विज्ञहरु र स्थानीय तिब्बती बौद्धका गन्यमान्य व्यक्तिहरुसँग गहिरो रुपमा वैचारिक आदान-प्रदान गरेको छ। प्रतिनिधिमण्डलले मंगोलियाका विभिन्न पक्षलाई तिब्बतको अर्थतन्त्र, संस्कृति र समाजमा हासिल गरिएको उपलब्धि र जातीय तथा धार्मिक नीतिबारे व्याख्या गरेको छ।

जानकारी तथा लेखहरु