फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापान र दक्षिण कोरियाका विदेश मन्त्रीहरुद्वारा हांग चौ शिखर सम्मेलनको सफलताका लागि समर्थन

(GMT+08:00) 2016-08-24 15:41:09

अगष्ट 24 तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले चीन, जापान र दक्षिण कोरियाका विदेश मन्त्रीहरुको यस पटकको सम्मेलन बीस मुलुक समूहको हांग चौ शिखर सम्मेलनको आयोजना हुनुअघि आयोजना गरिएको हो भन्दै तीन पक्षले सहयोगलाई बढाउने, हांग चौ शिखर सम्मेलनको सफलताका साथ आयोजना हुन प्रत्याभूति गर्ने, विश्व अर्थतन्त्रको बृद्धिलाई नयाँ सशक्त शक्ति थपिदिने निर्णय गरेका कुरा बताउनुभएको छ। उहाँले जापानको टोकियोमा आयोजित चीन, जापान, दक्षिण कोरियाका विदेश मन्त्रीहरुको आठौँ सम्मेलनमा भाग लिनुभएपछि जापानका विदेश मन्त्री फुमिओ किशिदा, दक्षिण कोरियाका विदेश मन्त्री युन ब्युङ सेसँग संयुक्त रुपमा पत्रकारहरुसँग कुराकानी गर्दै उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु