फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जी 20 शिखर सम्मेलन तयारीमा चीन

(GMT+08:00) 2016-08-24 18:35:20

यतिबेला चीन हाङ्ग चौ शहरमा आयोजना हुने जी 20 शिखर सम्मेलनको तयारी गर्दै विभिन्न मुलुकका साथीको प्रतिक्षामा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले अगष्ट 24 तारिख पैचिङ्गमा आयोजित नियमित पत्रकार सम्मेलनमा बताउनु भएको छ।

प्राप्त जानकारीअनुसार, जी 20 का सबै मुलुकका राष्ट्रनायकको सहभागिताबाहेक चीनले चाड, इजिप्ट, कजागिस्तान, लाओसलगायत विकासोन्मुख मुलुकका नेतागणलाई पनि नियन्त्रणा गरेको छ।

जानकारी तथा लेखहरु