फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीलाई सुझाव

(GMT+08:00) 2016-09-11 19:22:32

पैचिङस्थित अन्तर्राष्ट्रिय व्यापार तथा अर्थ विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी तारा कार्कीले पैचिङ्गस्थित सिआरआई नेपाली सेवाको भ्रमण गर्नुभयो। त्यस क्रममा चीनमा अध्ययन चाहने नेपालीलाई चीन आउनुअघि गर्नुपर्ने तयारीका बारेमा आफ्नो सुझाव दिनुभयो। हेरौं उहाँको राय-सुझाव सहितको भिडियो

 

जानकारी तथा लेखहरु