फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

घर-भवन बेच्न दश मिटर अग्लो स्पाइडर म्यानमार्फत् प्रवर्द्धन

(GMT+08:00) 2016-09-23 15:26:55

      हाल चीनको शान् तुङ प्रान्तको एक नयाँ फ्लेटफोर्म भवनमा दश मिटर अग्लो स्पाइडर म्यान राखिएको छ। सो फ्लेटफोर्मका मालिकले फ्ल्याट बेच्न यस्तो विज्ञापनको तरीका अपनाएका हुन्। यसबाट धेरैको ध्यान तानिएको छ।

जानकारी तथा लेखहरु